चारवटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
barnanmedia.com · Wed Aug 26 00:35:05 GMT 2026

काठमाडौं । देशका केही प्रदेशमा आज भारी वर्षाको सम्भावना छ ।
दिउँसो कोसी र वाग्मती प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पहाडी क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
Read full story at source (barnanmedia.com)