इरानको आम्दानी रोक्न तेस्रो देशमाथि अमेरिकी दबाब, क-कसले गर्छन् आयात ?
baahrakhari.com · Wed Aug 26 00:43:06 GMT 2026

काठमाडौं । इरानसँगको युद्धमा अमेरिकाले विजयको घोषणा गर्न सकेको छैन । युद्ध अन्त्यका शृङ्खलाबद्ध वार्ताले परिणाम दिन नसकेपछि इरानलाई गलाउने भन्दै अमेरिकाले नयाँ प्रतिबन्ध घोषणा गरेको छ । अमेरिकी अर्थ मन्त्रालयले सोमबार इरानमात्रै होइन ऊसँग व्यापार गर्ने राष्ट्रलाई समेत लक्षित गर्दै नयाँ प्रतिबन्ध घोषणा गरेको हो ।
''इरानको वर्तमान सत्तालाई साथ दिइरहेका जोकोहीलाई कमजोर बनाउनु नयाँ प्रतिबन्धको उद्देश्य हो,'' अमेरिकी अर्थमन्त्री स्कट बसेन्टले भनेका छन् ।
Read full story at source (baahrakhari.com)