बागमती प्रदेशका मुख्यमन्त्री थापालाई विश्वासको मत, पक्षमा ५७, विपक्षमा शून्य
canadanepal.com · Wed Aug 26 00:48:44 GMT 2026

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
मंगलबार प्रदेशसभामा भएको मतदानमा मुख्यमन्त्री थापामगर पेस गरेको विश्वासको मतको प्रस्तावको पक्षमा ५७ मत परेको हो । उनको पक्षमा सत्ता साझेदार नेकपा (एमाले) का २४, नेपाली कम्युनिष्ट पार्टीका २६ र राप्रपाका सात जना प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।
Read full story at source (canadanepal.com)