आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती
nepalnews.com · Wed Aug 26 00:51:40 GMT 2026

काठमाडौँ। इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।
मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ। पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो। पछि साउदी अरबको मदिनामा जानुभयो। उहाँ जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो ९हिजरी संवत्० सुरु भयो। अहिले हिजरी संवत् १४४८ चलिरहेको छ।
Read full story at source (nepalnews.com)