आन्तरिक राजस्व कार्यालयद्वारा दुई अर्ब ३१ करोड राजस्व संकलन
nepalnews.com · Wed Aug 26 00:50:08 GMT 2026

काठमाडौँ। आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले गत आर्थिक वर्षमा रु. दुई अर्ब ३१ करोड ९९ लाख राजस्व संकलन गरेको छ ।
कार्यालयका कर अधिकृत सौजन बस्यालका अनुसार आर्थिक वर्ष २०८२-८३ मा कार्यालयले आय करतर्फ रु. एक अर्ब राजस्व संकलन गरेको छ । त्यसैगरी भ्याटतर्फ रु. ५१ करोड ५८ लाख र अन्त:शुल्कतर्फ रु. ८० करोड १५ लाख राजस्व संकलन गरेको छ ।
Read full story at source (nepalnews.com)