कन्ट्री म्युजिककी महारानी डली पार्टनको निधन
lokaantar.com

अमेरिकाको कन्ट्री म्युजिककी महारानी, महान् गीतकार तथा परोपकारी व्यक्ति डली पार्टनको ८० वर्षको उमेरमा निधन भएको छ। न्यासभिलमा नेपाली समयअनुसार बुधबार बिहान उनको निधन भएको अन्तर्राष्ट्रिय सञ्चार मध्यमहरूले जनाएका छन् ।
समाचार अनुसार क्यान्सरसँगको छोटो लडाइँपछि भेंडरबिल्ट-इन्गग्राम क्यान्सर सेन्टरमा उनको निधन भएको हो।
Read full story at source (lokaantar.com)