पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे
nepalnews.com · Wed Aug 26 01:09:43 GMT 2026

कञ्चनपुर। कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ।
अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार पछिल्ला केही वर्षयता यो नाका भएर नेपाल भित्रिने पर्यटकको संख्यामा वृद्धि हुँदै गएको पाइएको छ।
Read full story at source (nepalnews.com)