आज प्रतिनिधिसभा : प्रधानमन्त्री शाहले सांसदका प्रश्नको जवाफ दिने
nagariknews.nagariknetwork.com · Wed Aug 26 01:05:38 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन्।
सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो १ः०० बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद-९ अनुसार सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची छ।
Read full story at source (nagariknews.nagariknetwork.com)