मोहम्मद जयन्तीले सद्भाव र सहिष्णुता बढाउने विश्वास : मुख्यमन्त्री आचार्य
gorkhapatraonline.com · Wed Aug 26 01:11:49 GMT 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मोहम्मद जयन्तीले धार्मिक सहिष्णुता, आपसी सद्भाव, भाइचारा, शान्ति र मानवकल्याणको भावना अझ सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ।
मोहम्मद जयन्तीका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले उक्त विश्वास व्यक्त गर्नुभएको हो।
Read full story at source (gorkhapatraonline.com)