एमाले कार्यदलको सुझाव: १४ लाख मतदाता रोक्न वैचारिक, राजनीतिक र सांगठनिक सर्जरी अनिवार्य
kendrabindu.com · Wed Aug 26 01:32:50 GMT 2026

काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलले पार्टीलाई नयाँ जीवन दिन आगामी असोज महिनामा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाउन सुझाव दिएको छ ।
एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलले सातै प्रदेशका नेता तथा कार्यकर्तासँग छलफल गरेको थियो। त्यसका आधारमा कार्यदलका सदस्य सचिव एवं एमाले महासचिव शंकर पोखरेललाई प्रतिवेदन लेखनको जिम्मा दिइएको थियो।
Read full story at source (kendrabindu.com)