ट्याक्टर दुर्घटनामा दुई जना घाइते, अवस्था गम्भीर
gorkhapatraonline.com · Wed Aug 26 01:38:16 GMT 2026

पाँचथरको हिलिहाङ गाउँपालिका–६, गुराँसेमा मङ्गलबार राति भएको ट्याक्टर दुर्घटनामा दुई जना घाइते भएका छन्।
फिदिमबाट जोरपोखरी जाँदै गरेको मे १ त ६२१९ नम्बरको ट्याक्टर राति ९ः३० बजे सडकबाट तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा हिलिहाङ गाउँपालिका–५ का २६ वर्षीय चालक रमन पदालुङ र सोही ट्याक्टरमा सवार हिलिहाङ–५ कै डिल्ली सुहाङ घाइते हुनुभएको छ।
Read full story at source (gorkhapatraonline.com)