पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे
clickmandu.com · Wed Aug 26 01:36:43 GMT 2026

कञ्चनपुर । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।
अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार पछिल्ला केही वर्षयता यो नाका भएर नेपाल भित्रिने पर्यटकको संख्यामा वृद्धि हुँदै गएको पाइएको छ ।
Read full story at source (clickmandu.com)