अमेरिकी डलरको भाउ १५२.९७ रुपैयाँ पुग्यो, यस्तो छ आजको विदेशी विनिमयदर (सूचीसहित)
bishowkhabar.com · Wed Aug 26 01:37:53 GMT 2026

काठमाडौं– आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९७ पैसा कायम भएको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७८ रुपैयाँ ४८ पैसा तथा बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०७ रुपैयाँ ८६ पैसा र बिक्रीदर २०८ रुपैयाँ ६७ पैसा रहेको छ ।
Read full story at source (bishowkhabar.com)