अमेरिकी गुप्तचर प्रमुख ‘सुटुक्क’ रुस पुगे
kendrabindu.com · Wed Aug 26 01:45:37 GMT 2026

काठमाडौं । अमेरिकी गुप्तचर निकाय सीआईएका निर्देशक जोन रेटक्लिफ मंगलबार सुटुक्क रुसको राजधानी मस्को पुगेका छन्। बीबीसीका अनुसार अनुसार उनी अमेरिकी वायुसेनाको विमान सी-१७ ग्लोबमास्टर चढेर मस्को पुगेका हुन्।
उनले त्यहाँका अधिकारीहरूसँग बैठक गरेका छन्। सीआईए प्रमुख बनेपछि रेटक्लिफले पहिलोपटक रुसको भ्रमण गरेका हुन्। रेटक्लिफ रुस जानेबारे पहिले जानकारी दिइएको थिएन।
Read full story at source (kendrabindu.com)