बीपी राजमार्गमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
nepallive.com · Wed Aug 26 01:49:39 GMT 2026

सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिका–२ ढुंग्रेभञ्ज्याङस्थित बीपी राजमार्गमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। घटनामा एक जना घाइते भएका छन्।
बुधबार साँझ करिब ६:२० बजे इटहरीबाट काठमाडौं आउँदै गरेको प्रदेश १–०२–००२ ख ०९८५ नम्बरको ट्रक र काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा.८५ प ८९४२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।
Read full story at source (nepallive.com)