सार्वजनिक पोखरीमा डुबेर बालकको मृत्यु
lokaantar.com

रौतहटको परोहा नगरपालिका–५ रमनगरका १० वर्षीय बालक नासिर कलामको पोखरीमा डुबेर मृत्यु भएको छ ।
स्थानीय शेख नसरुल हकका छोरा नासिर कलाम आज सार्वजनिक पोखरीमा नुहाउने क्रममा डुबेका थिए ।
Read full story at source (lokaantar.com)