देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
newsofnepal.com · Wed Aug 26 01:51:40 GMT 2026

काठमाडौँ ।
नेपाली कांग्रेसको १५औं महाधिवेशनको प्रक्रिया अघि बढिरहेका बेला त्यसलाई रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र पूर्वउपसभापति पूर्णबहादुर खड्काले दायर गरेको छुट्टाछुट्टै पुरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ ।
Read full story at source (newsofnepal.com)