उपभोक्ताको रुचिमा कर्णालीको स्याउ
reportersnepal.com · Wed Aug 26 01:51:48 GMT 2026

काठमाडौं, भदौ १० । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय स्याउलाई विस्थापित गर्दै बजार लिन सफल भएको छ।
भारतीय स्याउको तुलनामा कर्णाली प्रदेशको जुम्ला, कालीकोट, हुम्ला र मुगुमा फलेका स्वादिष्ट स्याउ उपभोक्ताको रोजाइमा परेको नेपालगञ्जका थोक फलफूल व्यवसायी प्रेमलाल साहुले बताए।
Read full story at source (reportersnepal.com)