टप एन्ड टी–२० सिरिज : दोस्रो जितको लक्ष्यमा नेपाल
barnanmedia.com · Wed Aug 26 01:56:33 GMT 2026
काठमाडौं । टप एन्ड टी–२० सिरिजको आफ्नो चौथो खेलमा नेपाल ‘ए’ले बुधबार अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)विरुद्ध प्रतिस्पर्धा गर्दै छ ।
खेल डार्विनस्थित मारारा क्रिकेट मैदानमा दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।
Read full story at source (barnanmedia.com)