दुई वटा संसदीय समितिको बैठक बस्दै
nepallive.com · Wed Aug 26 02:09:20 GMT 2026

काठमाडौं– दुई वटा संसदीय समितिको बैठक बुधबार बस्ने भएको छ।
विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको छ।
Read full story at source (nepallive.com)