वीरगञ्ज चिनी मिल पुन: सञ्चालनको सम्भाव्यता अध्ययन सुरू
bishowkhabar.com · Wed Aug 26 02:05:49 GMT 2026

वीरगञ्ज– २७ वर्षदेखि बन्द रहेको ऐतिहासिक वीरगञ्ज चिनी मिल पुन: सञ्चालनको सम्भाव्यता अध्ययन अघि बढाइएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित कार्यदलले मंगलबार मिलको स्थलगत निरीक्षण गरी भौतिक संरचना, मेसिन तथा उपकरणको अवस्थाबारे प्राविधिक मूल्याङ्कन गरेको छ ।
Read full story at source (bishowkhabar.com)