देउवाको पुनरागमन : अभिभावक कि गुटका नेता ?
ratopati.com · Wed Aug 26 02:18:36 GMT 2026

पृष्ठभूमि
२०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आफ्नै निवासमा भएको कुटपिटबाट गम्भीर घाइते भएका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई नेपाली सेनाको टोलीले उद्धार गरी उपचारको व्यवस्था गरेको थियो । त्यसपछि देउवाले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिएर थप उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए ।
Read full story at source (ratopati.com)