डीएभीले जित्यो यु–१६ क्रिकेट उपाधि
gorkhapatraonline.com · Wed Jun 10 09:36:24 GMT 2026
एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ इन्टरस्कुल यु–१६ क्रिकेट प्रतियोगिताको उपाधि सुशील केडिया विश्व भारती स्कुल (डीएभी) ले जितेको छ ।
मूलपानी क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा डीएभीले नेपाल पुलिस स्कुललाई डिएलएस पद्धतीको आधारमा सात विकेटले हराउँदै उपाधि जितेको हो । डीएभीले लगातार दोस्रो पटक उपाधि जितेको हो ।
Read full story at source (gorkhapatraonline.com)