उपभोक्ता रोजाइमा कर्णालीको स्याउ,सस्तो मूल्य र उत्कृष्ट स्वाद
canadanepal.com · Wed Aug 26 02:20:30 GMT 2026

बाँके। भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय स्याउलाई विस्थापित गर्दै बजार लिन सफल भएको छ। भारतीय स्याउको तुलनामा कर्णाली प्रदेशको जुम्ला, कालीकोट, हुम्ला र मुगुमा फलेका स्वादिष्ट स्याउ उपभोक्ताको रोजाइमा परेको नेपालगञ्जका थोक फलफूल व्यवसायी प्रेमलाल साहुले बताए।
‘बाँकेको नेपालगञ्ज, कोहलपुर, दाङको तुलसीपुर, घोराही, लमहीमा मुख्य फलफूल बजारदेखि गल्ली–गल्लीका ठेलासम्म अहिले रातात्य कर्णालीकै स्याउ देख्न सकिन्छ’, उनले भने, “सस्तो मूल्य र उत्कृष्ट स्वादका कारण उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ पर्न थालेको छ।’
Read full story at source (canadanepal.com)