न्युजिल्यान्डको अवसर छाडेर गाउँ फर्किए : कुखुरापालनबाट करोडौंको कारोबार, २० जनालाई रोजगारी
nagariknews.nagariknetwork.com · Wed Aug 26 02:48:17 GMT 2026

काठमाडौंमा होस्टेल (छात्रावास) र रेष्टुरेन्ट सञ्चालन गरेर उच्च शिक्षा हासिल गरिरहेका बेनी नगरपालिका-२ गौस्वाराका दीर्घ रिजालले विसं २०७७ मा विश्वव्यापी फैलिएको कोरोना महामारीका कारण व्यवसाय बन्द गरेर गाउँ फर्कनुपर्ने बाध्यता आएको बताएका छन्।
बाध्यताले गाउँ फर्किएका दीर्घ र न्युजिल्यान्डमा स्नातकोत्तर उत्तीर्ण गरेर आएका भाइ मुकुन्द रिजालले कोरोना महामारी साम्य भएपछि सुरु गरेको कुखुरापालन व्यवसायले आत्मनिर्भर, स्वरोजगार र सफल उद्यमीको पहिचान बनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)