रिसाङका पहिरो प्रभावित ८८ परिवारलाई २२ लाखको राहत सामग्री
onlinekhabar.com · Wed Aug 26 02:46:28 GMT 2026

१० भदौ, जाजरकोट । साउन ३० गते परेको अविरल वर्षासँगै गएको पहिरोबाट प्रभावित भेरी नगरपालिका–२, रिसाङका ८८ घरधुरीलाई राहत सामग्री वितरण गरिएको छ।
पहिरोले मानवीय तथा भौतिक क्षति पुर्याएपछि विस्थापित तथा जोखिममा रहेका परिवारलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराइएको हो।
Read full story at source (onlinekhabar.com)