आज प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नाेत्तर
saralpatrika.com · Wed Aug 26 02:55:30 GMT 2026

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले आज (बुधबार) प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन्।
दिउँसो १ बजे हुने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।
Read full story at source (saralpatrika.com)