पर्वहरूले एकताको भावना थप प्रगाढ बनाउँछन् : मुख्यमन्त्री थापा मगर
gorkhapatraonline.com · Wed Aug 26 03:05:56 GMT 2026

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले पवित्र पर्वहरूले एकताको भावनालाई थप प्रगाढ बनाउन महत्वपूर्ण योगदान पुर्याउने बताउनुभएको छ।
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बरको जन्मजयन्ती (मोहम्मद जयन्ती) का अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै उहाँले यस्तो बताउनुभएको हो।
Read full story at source (gorkhapatraonline.com)