५५ वर्षीया महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा एक जना पक्राउ
setopati.com · Wed Aug 26 03:06:18 GMT 2026

तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छ्न्।
पक्राउ पर्नेमा तेह्रथुमको छथर गाउँपालिका-२ का ४४ वर्षीय लिलबहादुर लिम्बू छन्।
Read full story at source (setopati.com)