मिना ल्याब्सले जुटायो थप १३ लाख लगानी, कुल पुँजी ४.८ मिलियन डलर पुग्यो
onlinekhabar.com · Wed Aug 26 03:05:22 GMT 2026

१० भदौ, काठमाडौं । नेपाली युवा सुदीप रोकाया र कार्तिकेश मिश्रले सह-संस्थापन गरेको सान फ्रान्सिस्को स्थित स्टार्टअप लामिना ल्याब्सले थप लगानी भिर्त्याएको छ । यसअघि प्राप्त तीन मिलियन डलरको सिड फन्डिङपछि कम्पनीले हालसम्म जम्मा ४.८ मिलियन डलर लगानी जुटाइसकेको हो ।
वाई कम्बिनेटरबाट सुरुमा ५ लाख डलर र पछि पहिलो लगानीकर्ताबाटै सिधै तीन मिलियन डलर पाएको लामिना ल्याब्सले थप फलो–अन फन्डिङमार्फत यो रकम जुटाएको हो ।
Read full story at source (onlinekhabar.com)