प्रोत्साहन भत्ता : पदको कि योगदानको ?
baahrakhari.com · Wed Aug 26 03:14:50 GMT 2026

प्रज्ञा प्रतिष्ठानको बृहत् नेपाली शब्दकोशअनुसार ‘प्रोत्साहन’ भनेको कसैलाई कुनै विशेष कामप्रति उत्साह, हौसला वा जाँगर बढाइदिने क्रिया वा प्रक्रिया हो । सामान्य अर्थमा ‘भत्ता’ भनेको कुनै व्यक्ति वा कर्मचारीलाई उसको सेवा, काम, जिम्मेवारी, अवस्था वा विशेष प्रयोजनका आधारमा मूल तलब वा पारिश्रमिकबाहेक उपलब्ध गराइने अतिरिक्त रकम वा सुविधा हो ।
शिक्षकलाई प्रोत्साहन दिनुपर्छ भन्नेमा कसैको पनि असहमति नहोला । तर अहिलेको बहस ‘कसलाई भत्ता दिने?’ भन्ने प्रश्नमा मात्र सीमित हुनु हुँदैन । वास्तविक प्रश्न हो—कसरी र कुन आधारमा दिने ?
Read full story at source (baahrakhari.com)