दक्षिण अफ्रिकाका विश्वकप खेलाडी जेडन एडम्सको २५ वर्षमै निधन
nepalpress.com · Sat Jul 11 22:31:09 GMT 2026
काठमाडौं। दक्षिण अफ्रिकाका राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर जेडन एडम्सको २५ वर्षको उमेरमा निधन भएको छ। यद्यपि, उनको निधनको कारण भने खुलाइएको छैन।
उनले फिफा विश्वकप २०२६ मा दक्षिण अफ्रिकाका लागि तीन खेल खेलेका थिए।
Read full story at source (nepalpress.com)