भियतनाममा डुङ्गा पल्टिँदा तमिलनाडुका १० जनाको मृत्यु
barnanmedia.com · Sat Jul 11 22:26:07 GMT 2026

भियतनाममा भारतीय पर्यटक बोकेको स्पीडबोट पल्टिँदा १५ जनाको मृत्यु भएको छ।
भियतनामस्थित भारतीय दूतावासले घटनाको पुष्टि गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र तमिलनाडुका मुख्यमन्त्री जोसेफ विजयले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
Read full story at source (barnanmedia.com)