सुनसान ठाउँमा होलेरीको प्रहरी भवन
himalpress.com · Wed Aug 26 03:23:25 GMT 2026

रोल्पा- समुद्री सतहदेखि करिब दुई हजार मिटर उचाईमा अवस्थित रोल्पाको इलाका प्रहरी कार्यालय होलेरीको भवन । उक्त कार्यालयले रोल्पाको रुन्टिगढी गाउँपालिका र त्रिवेणी गाउँपालिकामा शान्ति सुरक्षा दिँदै आएको छ। तस्बिरः लीलाराज बुढा/रासस
Read full story at source (himalpress.com)