पोर्चुगलबाट बेलायत बसाइँ सरे झन्डै तीन हजार नेपाली
barnanmedia.com · Wed Aug 26 03:36:07 GMT 2026

एनआरएनए पोर्चुगलका पूर्वअध्यक्ष हुन् कुबेर कार्की । उनको पोर्चुगल बसाइ राम्रै थियो । व्यवसाय पनि राम्रैसँग चलिरहेको थियो । संघसंस्थामा पनि उत्तिकै सक्रियता थिए । तर, बेलायत युरोपेली युनियन (ईयू) बाट बहिगर्मन (ब्रेक्जिट) हुनै लाग्दा सन् २०२० अक्टोबरमा लन्डन सोझिए उनी ।
‘पोर्चुगलमा हावापानी र व्यवसाय गर्ने वातावरण पनि राम्रो थियो । त्यहाँ एकताबद्ध नेपाली समाज र सोसल सेक्युरिटी पनि थियो । तर बच्चाहरूको भविष्यका लागि अंग्रेजी बोलिने देश बेलायत आउने निर्णय गर्यौं,’ कार्कीले भने ।
Read full story at source (barnanmedia.com)