१० खेलाडीमा सीमित अल नासरको अविश्वसनीय पुनरागमन
ratopati.com · Wed Aug 26 03:48:47 GMT 2026
रियाद । १० खेलाडीमा सीमित बनेको अल नासरले पुनरागमन गर्दै रोमाञ्चक जित हात पारेको छ।
साउदी प्रो लिग अन्तर्गत लिगको तेस्रो चरणको खेलमा अल नासरले अल एत्तिफाकलाई उसैको मैदानमा ३-२ ले पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।
Read full story at source (ratopati.com)