पर्सामा ट्रयाक्टरले किच्दा १७ वर्षीय किशोरको मृत्यु
nepallive.com · Wed Aug 26 03:47:16 GMT 2026

वीरगन्ज– पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित दुधेश्वरनाथ महादेव मन्दिरनजिक ट्रयाक्टरले किच्दा एक किशोरको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मृत्यु हुनेमा बाराको विश्रामपुर गाउँपालिका–५ इटियाही टोलका १७ वर्षीय आकाश राम रहेका छन्।
Read full story at source (nepallive.com)