कृषि कर्जाको पहुँच बढाउन र किसानमैत्री वित्तीय चेतना फैलाउन मन्त्री चौधरीको जोड
hamrakura.com · Wed Aug 26 00:00:00 GMT 2026

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले कृषि कर्जाको पहुँच विस्तार गर्नुका साथै किसानले सहजै बुझ्ने भाषामा वित्तीय तथा कृषिसम्बन्धी चेतना अभिवृद्धि गर्नुपर्ने बताएकी छन्।
कृषि कर्जाको वर्तमान अवस्था, सहुलियतपूर्ण कर्जा प्रवाहमा देखिएका समस्या, चुनौती र तिनका समाधानका उपायबारे आयोजित छलफलमा मन्त्री चौधरीले कृषि क्षेत्रका आधारभूत विषयलाई सरल र किसानमैत्री ढङ्गले लैजानुपर्ने आवश्यकता औँल्याएकी हुन्।
Read full story at source (hamrakura.com)