चिनियाँ क्षेत्रबाट अकास्मात् आयो ठूलो बाढी, टिमुेर भन्सारमा क्षति
setopati.com · Wed Aug 26 04:07:00 GMT 2026

रसुवामा चिनियाँ क्षेत्रबाट अकास्मात बाढी आएको छ।
भोटेकोशी नदीमा अचानक ठूलो बाढी आउँदा टिमुरे भन्सार कार्यालय र स्याफ्रुबेसीमा ठूलो क्षति गरेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले जानकारी दिए।
Read full story at source (setopati.com)