लहानमा स्वच्छता कायम गर्न चुनौती
gorkhapatraonline.com · Wed Aug 26 04:11:51 GMT 2026

‘हाम्रो लहान, स्वच्छ र सुन्दर लहान’ भन्ने नारा तय गरेर अघि बढेको लहान नगरपालिकामा स्वच्छता कायम गर्न चुनौती देखिएको छ। चुनौती समाधानका लागि यतिबेला लहानमा ‘घरघरको शान, स्वच्छता अभियान’ सञ्चालन भइरहेको छ।
लहान नगरपालिका, वाटरएडअन्तर्गत चिकन परियोजना र दलित जनकल्याणको अगुवाइमा विपन्न दलित बस्तीमा स्वच्छतासम्बन्धी सडक नाटक तथा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको लहान नगरपालिका–७ का वडाध्यक्ष तथा सरसफाइ संयोजक रामऔतार शर्माले बताउनुभयो।
Read full story at source (gorkhapatraonline.com)