आरसीबी बन्यो प्लेअफमा पुग्ने पहिलो टिम
nepalviews.com · Sun May 17 14:16:33 GMT 2026
काठमाडौं । इन्डियन प्रिमियर लिगको डिफेन्डिङ च्याप्यिन रोयल च्यालेन्जर्स बेंगलरु (आरसीबी) जारी सिजनको प्लेअफमा पुगेको छ । आइतबार भएको खेलमा पञ्जाव किंग्सलाई पराजित गर्दै आरसीबीले १८ अंक जोडेको छ । ९ जितसँगै आरसीबी आईपीएलको जारी लिगमा प्लेअफ पुग्ने पहिलो टिम बनेको हो ।
लगातार ६ खेल जितेको पञ्जावले पछिल्ला ६ खेलमा लगातार हार व्यहोरेको छ । लगातारको हारले पञ्जावको प्लेअफ सम्भावना कमजोर बनेको छ ।
Read full story at source (nepalviews.com)