‘ट्रयाक्टर’ले किचेर मृत्यु
deshsanchar.com · Wed Aug 26 04:10:11 GMT 2026

वीरगन्ज (पर्सा)- पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित दुधेश्वरनाथ महादेव मन्दिर नजिक ट्रयाक्टरले किचेर बाराको विश्रामपुर गाउँपालिका–५ इटियाही टोलका १७ वर्षीय आकाश रामको मंगलबार मृत्यु भएको छ ।
Read full story at source (deshsanchar.com)