दोस्रो पटक फ्रिक्वेन्सी बोलकबोलको तयारी
gorkhapatraonline.com · Wed Aug 26 04:33:45 GMT 2026

गो
। नियामक नेपाल दूरसञ्चार प्राधिकरणले मुलुकमै दोस्रो पटक दूरसञ्चार फ्रिक्वेन्सी बोलकबोलमार्फत वितरण गर्ने तयारी गरेको छ । मङ्गलबार सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले योग्यता पुगेका दूरसञ्चार सेवाप्रदायकलाई फ्रिक्वेन्सी बोलकबोलमा सहभागी हुन आवेदन माग गरेको हो । यसअघि प्राधिकरणले २०७६ पुस २ गते मुलुकमै पहिलो पटक १८ सय ब्यान्डमा नौ मेगाहर्ज फ्रिक्वेन्सी बोलकबोलमार्फत वितरण गरेको थियो ।
Read full story at source (gorkhapatraonline.com)