तिब्बतबाट आएको बाढीले रसुवाको टिमुरेमा ठूलो क्षति, मुग्लिङसम्म बाढीको उच्च जोखिम
nepalviews.com · Wed Aug 26 04:34:41 GMT 2026

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बततर्फ भएको भारी वर्षापछि आएको बाढीले रसुवाको टिमुरे बजारसहित आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । बाढी नुवाकोटसम्म पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बुधबार बिहान करिब ९ बजे अचानक आएको ठूलो बाढीले टिमुरे बजार क्षेत्रका बस्तीमा क्षति पुर्याएको हो ।
Read full story at source (nepalviews.com)