रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी, नदी आसपास क्षेत्रमा सचेत रहन आग्रह
barnanmedia.com · Wed Aug 26 04:25:15 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बुधबार बिहान करिब सवा ९ बजेको समयमा एक्कासि ठूलो बाढी आएको जानकारी आफूले पाएको बताए ।
Read full story at source (barnanmedia.com)