नेकपाकाे आधिकारिकता विवादबारे निर्वाचन आयोगले पठायो दुबै समूहलाई पत्र
khabarhub.com · Sun Jan 03 17:35:52 UTC 2021
काठमाडौं– प्रतिनिधिसभा विघटनसँगै विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकताको दाबी गरिरहेका ओली र ‘दाहाल–नेपाल’ दुबै समूहललाई निर्वाचन आयोगले छुट्टाछुट्टै पत्र पठाएको छ ।
निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को परिच्छेद–९ अनुसार आधिकारिकता विवाद टुंगो लगाउन सक्ने जानकारी दुवै पक्षलाई गराएको जनाएको छ ।
Read full story at source (khabarhub.com)