५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृह मन्त्रालयको आग्रह
setopati.com · Wed Aug 26 04:41:23 GMT 2026

रसुवामा ठूलो बाढी आएपछि गृह मन्त्रालयले ५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।
गृह मन्त्रालयले सूचना जारी गरी भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनेको हो।
Read full story at source (setopati.com)