रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन
khabarhub.com · Wed Aug 26 04:49:01 GMT 2026

काठमाडौं – रसुवाको टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन भएका छन्।
बिहान करिब ९ बजे आएको भीषण बाढीले टिमुरे बजारका बस्ती तथा संरचना बगाउँदा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) बाट ड्युटीमा खटिएका इन्स्पेक्टर अम्बिर खत्रीसहित ९ जना सम्पर्कविहीन भएको स्रोतले जनाएको छ।
Read full story at source (khabarhub.com)