रसुवाको टिमुरेमा आकस्मिक बाढी, अधिकांश घर बगाएको आशंका
ajakoartha.com · Wed Aug 26 04:50:00 GMT 2026

रसुवा– रसुवा जिल्लाको टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीले ठूलो क्षति पुर्याएको छ। बिहान करिब ९ बजे आएको बाढीले बजार क्षेत्रका बस्तीमा ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ।
बागमती प्रदेश प्रहरी कार्यालयका डीआईजी दीपक रेग्मीका अनुसार बाढीले टिमुरे बजारका धेरै घर बगाएको प्रारम्भिक सूचना प्राप्त भएको छ। उनका अनुसार बजारमा ५–७ वटा घर मात्र बाँकी रहेको सूचना आएको छ। यद्यपि, क्षतिको यकिन विवरण भने आउन बाँकी छ।
Read full story at source (ajakoartha.com)