रसुवामा भीषण बाढी, मुग्लिङसम्म जोखिम हुन सक्ने अनुमान
bbc.com · Wed Aug 26 04:57:31 GMT 2026

रसुवा जिल्लामा बुधवार बिहान आएको भीषण बाढीले ठूलो क्षति निम्त्याएको र बाढीको तह "गत सालको भन्दा पाँच गुना" ठूलो रहेको अधिकारीहरूले बताएका छन्। यद्यपि क्षतिबारे विस्तृत विवरण आउन बाँकी नै छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणमा कमान्ड सेन्टर स्थापना गरिएको र अहिले ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थप छलफल हुन लागेको बताए।
Read full story at source (bbc.com)